२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङको प्रगतिका निम्ति निर्वाचन कानून सुधार गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । चीनको राज्यशक्तिको सर्वोच्च निकाय राष्ट्रिय जनकङ्ग्रेस (एनपिसी) को हालै सम्पन्न १३औँ महासभाको चौथो बैठकले हङकङलाई ‘एक देश दुई पद्धति’ अभ्यासका संरचना सुधार तथा सुरक्षालाई दिगो बनाउन महत्वपूर्ण निर्णय गरेको छ ।

महासभाले संविधान तथा मौलिक कानूनअनुसार हङकङ विशेष प्रशासन क्षेत्रको निर्वाचन कानुनमा सुधार गर्ने निर्णय गरेको तथा त्यसबाट एक देश दुई पद्धतियुक्त प्रजातान्त्रिक हङकङको निरन्तर प्रगतिका निम्ति सहयोग पुग्ने यहाँस्थित चिनियाँ राजदूतावासले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालले अङ्गिकार गरेको एक चीन नीतिको प्रशंसा गर्दै विज्ञप्तिमा एक देश दुई शासन पद्धतियुक्त हङकङको भविष्य समुज्ज्वल भई त्यसबाट नेपालसहित अन्तरराष्ट्रिय समुदायलाई सहयोगका थप अवसर प्राप्त हुने विश्वास गरिएको छ ।