१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योगलाई तेजाब तथा अन्य घातक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन

अ+ अ-

काठमाडौँ । सरकारले तेजाब तथा अन्य घातक पदार्थ खपत गर्ने उद्योगलाई वार्षिक विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

आइतबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै देशभरका उद्योगलाई तेजाब तथा अन्य घातक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिएर औद्योगिक प्रचलनका लागि आ९आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के कति परिमाणमा के कस्तो रसायन आवश्यक पर्दछ सो को नियमानुसारको स्पष्ट विवरण ७ दिनभित्र यस शाखामा आइपुग्ने गरी पेस गर्न सबैलाई सूचित गरिन्छ ।’सूचनामा भनिएको छ ।