२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली कस्मेटिक उत्पादन गर्ने कारखानामा सरकारको छापा

अ+ अ-

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र अपराध महाशाखाको संयुक्त टोलीले नक्कली कस्मेटिक पदार्थ उत्पादन गर्ने एक कारखानामा छापा मारेको छ ।

राजधानीको कलङ्कीमा ब्राण्डेड कस्मेटिक वस्तुको खोलमा अप्रमाणित हानिकारक रसायन प्रयोग गरी कस्मेटिक सामाग्री बनाएर बिक्री गर्ने गरेको सूचनाको आधारमा टोलीले मंगलबार छापा मारेको हो ।

हानिकारक कस्मेटिक बनाएर बजारमा बिक्री गर्ने गरेको आरोपमा अनुगमन टोलीले एक सञ्चालकलाई समेत नियन्त्रणमा लिई नक्कली कस्मेटिक उत्पादन, भण्डारण एवं बिक्री गर्ने तीन वटा घर समेत सिल गरिएको छ ।

अनुगमनमा सहभागी एक अधिकारीका अनुसार बजारमा नाम चलेका चार दर्जन बढी प्रकारका कस्मेटिक वस्तुको ब्राण्डेड खोलमा अप्रमाणित रसायन प्रयोग गरेर कस्मेटिक उत्पादन गर्ने गरेको पाइएको छ ।

मेहन्दी र मलतानी माटो प्याकिङ गर्ने भनेर खोलिएको कलंकीस्थित मुख्य कारखाना, नजिकै रहेको भण्डारण स्टोर र नयाँ सडकमा रहेको बिक्री केन्द्रमा पनि बुधवार नै सिल गरिएको र थप अनुसन्धान थालिएको विभागले जनाएको छ ।