डिजिटल माध्यमबाट व्यापार गर्ने व्यवसायीलाई विभागमा अनिवार्य सूचीकृत हुन निर्देशन
काठमाडौँ। सामाजिक सञ्जाल, मोबाइल एप तथा वेबसाइटलगायत विद्युतीय माध्यमबाट वस्तु वा सेवा बिक्री-वितरण गर्दै आएका व्यवसायीलाई सरकारले कानुनी प्रक्रियाअनुसार अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता...