काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक तीन दिन पछाडि सरेको छ ।
भोलि शुक्रबारका लागि बोलाइएको बैठक चैत ३० गते २ बजेका लागि सारिएको हो ।