७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानले धर्म, संस्कृतिको अपनत्व ग्रहण गरेको छ : मुख्यमन्त्री पौडेल

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधानले सबै वर्ग, भाषा, धर्म एवं संस्कृतिको अपनत्व ग्रहण गरेको बताएका छन् ।

इस्लाम धर्मावलम्बीको महान पर्व इद–उल–फितरको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधतायुक्त देश हो । विविधताभित्र एकता नै नेपाली मौलिक पहिचान हो । नेपालको संविधानले सबै वर्ग, भाषा, धर्म एवम् संस्कृतिको अपनत्व ग्रहण गरेको छ । नेपालीहरु परस्परमा मिलेर चाडपर्व उत्साहका साथ मनाउने प्रचलन रहिआएको छ । यतिबेला हामी कोरोना महामारीविरुद्धको लडाइँमा छौँ । कोरोना महामारीको कारण विगतमा जस्तो गरी चाडपर्व मनाउन सकिने अवस्था छैन । तसर्थ स्वास्थ्य सुरक्षाका मापदण्डहरुको परिपालना सहित घरमै बसेर पर्व मनाउन अनुरोध गर्दछु ।’

उनले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद–उल–फितरले कोरोना विरुद्धको लडाइँमा विजय प्राप्त गर्न हामी सबैलाई थप आत्मविश्वास र उत्प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस