२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जन्मिदेउ न फेरि पनि भगवान् गौतम बुद्ध !

अ+ अ-

संसारबाट अन्त्य गर्न, कोरोनाको युद्ध ।
जन्मिदेउन फेरि पनि, भगवान् गौतम बुद्ध ।

रोग, भोक र शोक छ, यहाँ जताततै,
तिमीले टेके धर्ती फेरी, बन्‍नेथियो शुद्ध ।

हत्या हिंसा आतङ्क झनै, बढ्दै गएको छ,
तिमीबिना शान्तिका सारा, मार्ग अवरुद्ध ।

तिम्रो मातृभूमि पनि त, अशान्त छ अचेल,
आफ्नै सन्तानको व्यवहारले, भयौ कि क्रुद्ध !

अशान्ति बढेदेखि सबैले, तिमी खोजेका छन्,
कि जन्मेऊ आफैँ या त, पठाइदेऊ जुद्ध !!