७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले प्रतिपक्ष भएको भन्दै अलग्गै सिटको व्यवस्था गर्न माग

अ+ अ-

धनगढी । आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनका क्रममा नेकपा एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले आफूहरु प्रतिपक्ष भएकाले र आफूहरुका लागि अलग्गै सिटको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

सभामुख अर्जुन थापाले बैठक प्रारम्भ भएको घोषणा गरेको लगत्तै सदस्य बोहराले आफ्नो सिटबाट उठेर एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको प्रदेशसभालाई समेत जानकारी गराइसकेको अवस्थामा अलग्गै सिटको व्यवस्थापन नभएकामा आपत्ती जनाएका थिए।

उनले समर्थन फिर्ता लिइसकेको अवस्थामा एमाले अब प्रतिपक्ष भइसकेको र समर्थन फिर्तापछि सरकार अल्पमत परेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस