२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोषमा आवद्ध कर्मचारीको पारिश्रमिक घट्ने हल्ला भ्रामक हो : सामाजिक सुरक्षा कोष

अ+ अ-

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिक तथा कर्मचारीको खाइपाइ आएको पारिश्रमिक घट्ने भन्ने हल्ला फैलिएपछि कोषले आपत्ति जनाएको छ । कोषले भ्रामक कुरा बाहिर आएको भन्दै निराधार र तथ्यहीन टीकाटिप्पणी गरेर कोषमा सूचीकृत भएका र हुने तयारी गरेकालाई त्रसित बनाउने काम भएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

विज्ञप्तिमार्फत कोषले श्रमिकले खाइपाइ आएको सेवासुविधा कटौती नहुने भन्दै भ्रामक समाचार र गलत टीकाटिप्पणीका पछाडि नलाग्न आमसेवाग्राहीलाई आग्रह गरेको छ ।

श्रम ऐनमा भएको व्यवस्थाअनुसार आधारभूत पारिश्रमिकको २० प्रतिशत (सञ्चय कोषबापतको रकम), न्यूनतम एक वर्ष काम गरेबापत एक महिनाको उपदान, पाउने र श्रमिकको एक लाख बराबरको औषधोपचार, दुर्घटना बीमाका लागि बीमा शुल्कबापतको रकम मात्रै सामाजिक सुरक्षा कोषमा आउने कोषले स्पष्ट पारेको छ ।

सूचना