२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् कोभिड अस्पतालले दिनुपर्ने निःशुल्क सेवा

अ+ अ-

काठमाडौँ । सरकारले कोभिड-१९ उपचार गर्ने सम्झौता गरेका अस्पतालहरूले निःशुल्क दिनुपर्ने विवरण सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सामान्य रगत परीक्षण(जस्तै सिरम युरिया, क्रिपटनिन, सुगर, सिआरपी, सिविसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी), छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, बिरामीका शय्या शुल्क, खाजा खाना सहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड सेवा, अक्सिजन निःशुल्क दिनुपर्ने उल्लेख छ । उपचारमा समावेश हुनेमा आइसियुबाहेकका बिरामीमा पीसीआर, रेम्डेसिभिर, प्लाज्मा थेरापी, सिटी स्क्यान र हायर यान्टिबायोटिक निःशुल्क उपलब्ध गराउनु पर्नेछ ।

कोभिड–१९ सङ्क्रमितहरूलाई निःशुल्क सेवा दिनका लागि सबै सरकारी अस्पतालहरूमा र केही निजी अस्पतालहरूसँग सेवा सम्झौता गरी व्यवस्था गरेको थियो । सम्झौता भएका निजी अस्पतालहरूको सूचि मन्त्रालयले दैनिक रूपमा भाइवर, फेसबुक, वेबसाइट आदि माध्यममा सार्वजनिक गरिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अस्पताल व्यवस्थापन गर्ने मन्त्रालयका हटलाइन नम्बरहरूले ती अस्पतालहरूमा सङ्क्रमितहरूलाई निःशुल्क सेवाका लागि पठाई व्यवस्थापन समेत गरिरहेका छन् ।