२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्षीको विरोधपछि प्रदेशसभा बैठक स्थगित

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सदस्यको विरोधपछि कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगन भएको छ ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यक्रम संविधान र प्रदेशसभा नियमावलीको प्रकृया मिचेर ल्याएको भन्दै आ—आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

प्रतिपक्षीको विरोधका बीच सभामुखले बोल्न अनुमति दिएपछि काँग्रेसका गोविन्दराज बोहराले सरकारले बजेट ल्याउन प्रदेशसभा सचिवालयमा दर्ता गराएको सुदूरपश्चिम प्रदेशको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रकृया नपुर्याइ ल्याएको भन्दै त्यसमा आफूहरुले विरोध रहेको बताए । उनले संसद कानून बनाउने र यसको मर्यादा राख्ने थलो भएकाले संसदमा उठेका गैरकानूनी कुरा सच्याउन माग गरे ।

उनको धारणापछि पनि सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नु भएको थियो । त्यसपछि पनि विरोध जारी राखेपछि सभामुखले बैठक स्थगित गर्नु भएको हो । आगामी आवका लागि सरकारले ल्याएको बजेटमाथिको बाँकी छलफल गरिने आजको बैठकको कार्यसूची थियो ।

बजेट माथि भइरहेको छलफलमा सत्तापक्षीय सदस्यले नै बजेट नीति कार्यक्रम र उद्देश्यअनुसार नआएको, असमान र असन्तुलित ढङ्गले बजेट विनियोजन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले आगामी आवका लागि रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट घोषणा गरेको छ ।