२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिकतर्फ तीन सहसचिव र १९ उपसचिवको विज्ञापन

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले नेपाल इन्जिनियरिङ, नेपाल कृषि र नेपाल वन सेवाका लागि राजपत्राङ्कित प्रथम(सहसचिव) र राजपत्राङ्कित द्वितीय(उपसचिव) पदमा विज्ञापन गरेको छ।

आयोगले बुधवार(आज) एक सूचना प्रकाशित गर्दै ज्येष्ठता र कार्यसम्पादन, कार्यक्षमता र मूल्याङ्कन, दलित र आन्तरिक प्रतिस्पर्धाका लागि दरखास्त आव्हान गरेको हो ।

२०७७ असोज २८ गते प्रकाशित विज्ञापनको अवधि भित्र योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन पाउनेछन् । गत असोज २८ गतेको सूचना सर्वोच्च अदालतको परमादेशबाट रद्द भएसँगै यसअघि आन्तरिक प्रतिस्पर्धा तथा बढुवा सूचनाहरूमा दरखास्त दिएकाहरुलेसमेत पुनः दरखास्त पेस गर्नुपर्नेछ ।