सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक
काठमाडौँ । नेपाल सरकारकी सहसचिव तथा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक भएको छ। प्रशासनिक जिम्मेवारीसँगै गीत-संगीतमा सक्रिय पंगेनीले तीजको अवसर पारेर नयाँ सांगीतिक...