२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि किरण गजमेरलाई

अ+ अ-

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधि किरण गजमेरले जितेका छन् । शनिवार भएको ग्रान्ड फिनालेमा किरणले पहिलो स्थान हासिल गर्दै उपाधि जित्न सफल भएका हुन् ।

ग्रान्ड फिनालेमा टिम प्रमोदबाट किरण, टिम राजुबाट तारा शिरिस मगर, टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ र टिम तृष्णाबाट ज्वाला राई सहभागी थिए । यी तीन जनालाई पछि पार्दै किरण उपाधि जित्न सफल भएका छन् । उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँसमेत प्राप्त गरेका छन् ।

तीन जना फाइनलिष्टले द भ्वाइसको ट्रफी प्राप्त गरेका छन् । एक साताको दर्शकको भोटको आधारमा विजेता घोषणा गरिएको थियो । संसारभरका नेपालीहरूले एसएमएस र अनलाइनमार्फत भोट गरेका थिए ।

उक्त रियालिटी शो हिमालयन टिभीबाट हरेक शुक्रवार र शनिवार बेलुकी ८ बजेदेखि प्रसारण हुँदै आएको थियो ।

यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए ।