२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभाको बैठक आज बस्दै

अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ ।

नेकपा एमालेले भने लगातार संसद् बैठकमा नाराबाजी गर्दै आएको छ । अवरोधकै बिच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश, प्रतिस्थापन विधेयक लगायत केही अध्यादेश सदनमा पेस गरेको छ।

संसद्को अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो (सोमबार) सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा पूर्व सांसद एवम् भारतका लागि नेपाली पूर्व राजदूत रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिँदै छ। राणाको शनिवार ८६ वर्षको उमेरमा निधन भएको हो।