२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्तमान संविधान सम्बन्धी प्रश्नोत्तर

अ+ अ-

१. बर्तमान संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई के को रुपमा स्वीकार गरेको छ ?

विकल्पहरु : (क) साध्य (ख) साधन (ग) माध्यम (घ) ध्येय

२. सार्क राष्ट्रबाहेकका देशमा बसोबास गर्ने र साविकमा वंसज वा जन्मको आधारमा नेपाली नागरिक रही हाल विदेसी मुलुकको नागरिकता प्राप्त गरेका गैरआवासीय नेपालीलाई प्रदान गर्न सकिने नागरिकताका आधारमा कुन चाँहि अधिकार प्राप्त हुँदैन?

विकल्पहरु : (क) राजनैतिक (ख) सामाजिक (ग) आर्थिक (घ) सांस्कृतिक

३. “सम्पत्ति र पारिवारिक मामिलामा दम्पत्तिको समान हक हुनेछ?” भन्ने व्यवस्था बर्तमान संविधानले व्यवस्था गरेको कुन मौलिक हकमा समावेश छ ?

विकल्पहरु : (क) समानताको हक (ख) छुवाछुत वा भेदभावविरुद्धको हक
(ग) महिलाको हक (घ) सामाजिक न्यायको हक

४. राज्यका निर्देशक सिद्धान्तमा समेटिएको सामाजिक सांस्कृतिक मूल्य मान्यतामा कुन चाँहि पर्दैन ?

विकल्पहरु : (क) अनुशासन (ख) पुर्खाको सम्मान (ग) राष्ट्रिय गौरव (घ) उद्यमशीलता

५. प्रदेश सभामा सदस्य निर्वाचित गर्दा प्रत्येक राजनैतिक दलले निर्वाचित कुल सदस्य संख्याको कम्तिमा कति हिस्सा महिला सदस्य रहनुपर्ने व्यवस्था संविधानले गरेको छ ?

विकल्पहरु : (क) ४० प्रतिशत (ख) एक तिहाइ (ग) ३३ प्रतिशत (घ) कुनैपनि होइन

६. राष्ट्रपतिले प्रदेशसभा र मन्त्रिमण्डललाई बढीमा कति अवधिसम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने व्यवस्था संविधानमा उल्लेख छ ?

विकल्पहरु : (क) १ वर्ष (ख) ३ महिना (ग) १ महिना (घ) ६ महिना

७. संघ, प्रदेश, स्थानीयका साझा अधिकार १५ वटा छन् संघ र प्रदेशका साझा अधिकार २५ वटा छन् भने प्रदेश र स्थानीय तहका साझा अधिकार कतिवटा छन् ?

विकल्पहरु : (क) २० (ख) २५ (ग) व्यवस्था नरहेको (घ) १७

सही उत्तर : १. ग २. क ३. ग ४. ख ५. ख ६. घ ७. ग