२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिलाई हटाउन माग गर्दै ब्राजिलमा हजारौँ मानिसद्वारा प्रदर्शन

अ+ अ-

काठमाडौँ । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

देशमा चुनाव हुनु ठिक एक वर्षअघि विपक्षी दलहरू र ट्रेड युनियनहरूले विरोध प्रदर्शनको आयोजना गरेका हुन् ।

ब्राजिलका धेरै नागरिक महामारी व्यवस्थापनसम्बन्धी राष्ट्रपतिको भूमिकाप्रति आक्रोशित छन् । ब्राजिलमा कोभिड–१९ महामारीका कारण ६ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

शनिबार देशका १६० भन्दा बढी सहर तथा नगरहरूमा प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरूले बोल्सोनारोको निष्कासनको माग गरेका थिए ।

ब्राजिलको संसद्मा बोल्सोनारोलाई महाअभियोग लगाउन १०० भन्दा बढी प्रस्तावहरू दर्ता गरिएका छन् । तर, यसका नेताले ती प्रस्तावहरूलाई अघि बढाउन अस्वीकार गरेका छन् ।

बोल्सोनारो हालैको जनमत सर्वेक्षणमा पछाडि परिरहेका छन् । एटलस इन्स्टिट्युटले गरेको एक जनमत सर्वेक्षणअनुसार ६१ प्रतिशतभन्दा बढीले उनको सरकारको प्रदर्शन खराब वा धेरै खराब भएको बताएका छन् । जबकि, उनले पहिलो पटक सन् २०१९ जनवरीमा पदभार ग्रहण गर्दा यस्तो प्रतिक्रिया दिने २३ प्रतिशत थिए ।