कर्मचारीमाथि भएको घटनाको विरोधमा काठमाडौँमा प्रदर्शन, दोषीमाथि कारबाहीको माग
काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका–स्थित कालापानी क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा वातावरण संरक्षणकर्मीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्। घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न...