२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिका पुनको एकल आवाज रहेको ‘माया छैन र’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । कर्णप्रिय आवाजकी धनी गायिका टिका पुनको नयाँ गीत सार्वजनिक भएको छ । गायिका पुनको एकल आवाज रहेको ‘माया छैन र’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीत गायिका पुनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हिजो मात्र सार्वजनिक गरिएको गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । लामो समयदेखि निरन्तर गीतसंगीतमा लागेकी गायिका पुनले थुप्रै गीतहरूमा आफ्नो आवाज दिइसकेकी छिन् । कुनै समय लोक गीतसङ्गीतमा एक छत्र राज गरेकी पुनका धेरै जसो गीतहरु हिट भएका छन् । यो गीतलाई पनि दर्शकले मन पराइदिनेमा उनी आशावादी छिन् ।

छैन र माया छैन र
जुनीभरि साथ दिन्छु भन्थेउ हैनर
माया छैन र

एक माया गर्ने जोडी जसले जुनीभरि सँगै साथ बिताउने भनेर एक अर्काको हुन्छन् । तर आफूले माया गर्ने मान्छेले नबुझेको खण्डमा छुटिनु पर्दाको पिडालाई देखाउन खोजिएको छ ।

उक्त गीतमा प्रशान्त पौडेलको शब्द तथा सङ्गीत रहेको छ भने महाराज थापाको एरेञ्ज रहेको छ । गीतमा अनिल कृष्ण मानन्धरको निर्देशन तथा छायाङ्कन रहेको छ भने श्याम कुवरको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ: