२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सहायक सचिव’को प्रावधान गरिँदै

अ+ अ-

काठमाडौँ । निजामतीमा ‘सहायक सचिव’को व्यवस्था गरिने भएको छ ।  ‘सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक’ संसदबाट फिर्ता लिएसँगै सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा सो व्यवस्थाबारे छलफल भएको हो । 

सम्बन्धित समाचार : ‘सङ्घीय निजामती सेवा विधेयक’ फिर्ता लिने सरकारको निर्णय, अध्यादेश ल्याउने तयारी

‘सहसचिवबाट सचिवमा बढुवा भएसँगै सहायक सचिव(विशिष्ट श्रेणी) बनाउने र प्रदेश पठाइने छ’, प्रशासनसँग कुरा गर्दै छलफलमा सहभागी एक अधिकारीले भने, ‘अनि सङ्घमा आउँदा सचिवको दरबन्दीमा आउनेछन् ।’ 

यस विषयमा केही कुराकानी भएको र थप छलफलपछि निर्णयमा पुग्ने ती अधिकारीको भनाई छ ।

यो व्यवस्थाले सचिव पदको गरिमा थप बढोत्तरी हुने पनि उनले बताए ।

अध्यादेशमा समेटिने विषयहरुका बारेमा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका केही सचिवलगायत टिमहरुले छलफल गरिरहेका छन् । बहसमा आएका विषयवस्तुहरुबारे अध्ययन गरी अध्यादेशमा समेटिने छ ।