जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक परिवर्तन, बराललाई आयोग तानेर श्रेष्ठलाई जिम्मेवारी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक परिवर्तन गरेको छ। विभागका महानिर्देशक मित्र बराललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा तानेर सहसचिव डा. महेश्वर श्रेष्ठलाई विभागको...