२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म हिंसा गर्दिनँ, गर्न दिन्न’

अ+ अ-

भक्तपुर । लैङ्गिक हिंसा अन्त्यका लागि युर्वाले अग्रसरता जनाउने प्रतिबद्धता जनाएका छन् ।

युवाका साथसाथ आवाज नेपालको शनिबार सम्पन्न पाँचौँ साधारणसभा तथा १६ दिने लैङ्गिक हिंसाका अन्त्यमा युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी १०० भन्दा बढी युवाले आ–आफ्नो घर र समाजबाट लैङ्गिक हिंसा अन्त्यका लागि अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले हिंसा रोक्न ‘म हिंसा गर्दिनँ, गर्न दिन्न र गरेको देखेँ भने प्रतिकार गर्छु’ भन्ने सङ्कल्प सबैबाट आउनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले सबै प्रकारका हिंसा अन्त्यका लागि सबै लाग्नुपर्ने औँल्याए ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत् प्रजापति, गैरसरकारी संस्था महासङ्घका सचिव रमेश गिरीलगायतले हिंसा रोक्न युवा वर्गले घरघरबाट अभियान सुरुआत गर्नुपर्ने औँल्याए ।

संस्थाका अध्यक्ष देवेन्द्र आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव श्रीकृष्ण थापाले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष आश्मा बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।