२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारी एमबिबिएस शुभारम्भ गर्न जुम्ला पुगिन्

अ+ अ-

काठमाडौँ । आज राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला पुगेकी छन्।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुन लागेको एमबिबिएस अध्ययनको शुभारम्भ गर्न भण्डारी जुम्ला पुगेकी हुन्।

चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन्। बि फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएसतर्फ १६ जना, बिएमएसतर्फ ८ जना र बिपिएचतर्फ ६ जना भर्ना भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रित गर्न एमबिबिएस उद्घाटनका लागि राष्ट्रपतिलाई बोलाइएको रजिस्ट्रार महतको भनाई छ।

उनले भने ‘कर्णालीमा एमबिबिएस सञ्चालन हुनु देशकै गौरबको विषय हो। यसलाई सफल पार्न सबैको सकारात्मक सहयोग आवश्यक रहेको छ। विगतमा डाक्टर खोजी खोजी उपचार गर्ने कर्णालीका नागरिकले अब सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्नेछन्।’

राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको आज शिलान्याससमेत गरेकी छन्।