२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारमा भारी अङ्कको गिरावट , सबै उपसमूह राताम्मे

अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा भारी अङ्कको गिरावट आएको छ । बजारको परिसूचक नेप्से ८८.७० अङ्कले घटेको छ ।

सो अङ्कको कमीपछि नेप्से २३६१ अङ्कमा कायम भएको छ । यो अङ्क करिब ११ महिनायताकै न्यून हो । भदौ २ गते नेप्सेले हालसम्मै उच्च अङ्क ३१९८ रेकर्ड बनाएपछि ओरालो यात्रामा छ ।

कारोबार रकममा आइतबार सामान्य सुधार देखिएको छ । ३ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि गत बिहीबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो । तरलता सङ्कट चुलिँदै जाँदा सेयरमा खरिद पक्ष झनै कमजोर बनेको छ ।

सबै उपसमूह राताम्मे भएका छन् । बैङ्किङ ४४, व्यापार १८९, होटल तथा पर्यटन ८७, विकास बैङ्क २८१, जलविद्युत १२४, फाइनान्स १००, निर्जीवन बीमा ४९०, उत्पादन १८६, अन्य ६३, माइक्रो फाइनान्स १७५, जीवन बीमा ५०७ र लगानी उपसमूह ३ अङ्कले घटे ।

आइतबार १८४ कम्पनीको सेयर मूल्य घट्यो भने जम्मा ५ कम्पनीको मात्रै बढ्यो । युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै २ प्रतिशत बढ्यो

मूल्य बढेका अरू ४ कम्पनीमा स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैङ्क, मञ्जुश्री फाइनान्स र सपोर्ट माइक्रो फाइनान्स छन् । नयाँ सारथी लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।