२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झन्डै १८ अङ्कले झर्‍यो नेप्से, दुई कम्पनीमा १० प्रतिशतको वृद्धि

अ+ अ-

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से झन्डै १८ अङ्कले झरेको छ । १७. ९३ अङ्कले घटेसँगै परिसूचक २३५८ अङ्कमा कायम भएको छ ।

दिनभर जम्मा २ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । माइक्रो फाइनान्स र उत्पादन उपसमूह मात्रै बढेका छन् ।

माइक्रो फाइनान्स ६ तथा उत्पादन उपसमूह १९४ अङ्कले बढे । बैङ्किङ ७, व्यापार २, होटल तथा पर्यटन ४५, विकास बैङ्क ९२, जलविद्युत ५२, फाइनान्स १७, निर्जीवन बीमा १७०, अन्य ३८, र जीवन बीमा उपसमूह १०६ अङ्कले घटे ।

कुल १४३ कम्पनीको मूल्य घट्यो भने ४३ को बढ्यो । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । दुई कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । गोर्खा फाइनान्स र हिमालयन डिस्टिलरीको मूल्य १० प्रतिशतले बढेको हो । कृषि विकास बैङ्कको मूल्य ४. ९९ प्रतिशतले बढ्यो ।