९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने

अ+ अ-

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेसँगै लमजुङ प्रवेश नाकामा सहायता कक्ष राखिने भएको छ ।

जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन समितिले पाउदी बजारमा सहायता कक्षा स्थापना गर्ने निर्णय गरेको हो ।

सदरमुकाम बेंसीशहरसहित सुन्दर बजारमा पनि आइसोलेसन सहितको उपचार व्यवस्थापन गर्ने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यसहितको टोलीले सुन्दर बजारको नमुना सामुदायिक अस्पतालमा आइसोलेसन व्यवस्थापनका लागि स्थलगत अध्ययन तथा सरोकारवालासँग छलफल गरेको छ ।

नमुना अस्पतालमा ४० बेडको आइसोलेसन तयार गर्ने निर्णय गरेको हो । सुन्दर बजार नगरपालिका उपमेयर ज्ञानु शाहको अध्यक्षतामा भएको छलफलमा कोभिड संक्रमण न्यूनीकरणका लागि विभिन्न निर्णय भएका छन् ।

जिल्ला प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनमा कोभिड–१९ सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरे नगरेको नियमित जाँच गर्ने निर्णय भएको छ ।

सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले मास्कको प्रयोग नगरेको पाइएमा चालक तथा सहचालकलाई कारबाही गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्‍वर अधिकारीले बताए ।

बेंसीशहरमा रहेको जिल्ला अस्पताल लमजुङमा २५ बेडको आइसोलेसन कक्ष तयार भएको छ । जिल्ला अस्पतालको आईसोलेसन कक्षमा प्रत्येक बेडका लागि मनिटर र अक्सिजनको पनि व्यवस्था गरिएको छ ।

जिल्लामा आइतबार एकै दिन १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा हाल ३४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छ

प्रतिक्रिया दिनुहोस