वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष स्थापना
काठमाडौँ । नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा रसुवाको भोटेकोशीमा बुधवार आएको बाढीबाट घाइते भई उपचार गराइरहेका बिरामीको...