९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुर्किना फासोका राष्ट्रपति रोच काबोरे हिरासतमा

अ+ अ-

ओगाडोगु । बुर्किना फासोका राष्ट्रपति रोच काबोरे पक्राउपछि हिरासतमा परेका छन्। उनलाई त्यहाको सेनाले सोमबार पक्राउपछि हिरासतमा लिएको हो।

सोमबार बिहान राष्ट्रपति निवासनजिकै राष्ट्रपतिका सुरक्षाकर्मीहरुलाई गोली लागेको र उनीहरु रगतमा लतपतिएको अवस्थामा फेला परेको स्थानीय मिडियामा खबर छ।

सैन्य कूको प्रयासमा सेनाले उनलाई पक्राउ गरी हिरासतमा लिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

आइतबार सेनाले बुर्किना फासोको राजधानी ओगाडोगु र राष्ट्रपति निवास आसपास क्षेत्रमा कैयौ राउन्ड हवाई फायर गरेको स्थानिय मिडियामा उल्लेख छ। त्यहाँको सेनाले देशमा सैन्य कूको प्रयास गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस