७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूका लागि युरोपेली सङ्घबाट ३७ लाख युरो प्राप्त

अ+ अ-

बेरुत । लेबनानमा नवीकरणीय ऊर्जा परियोजनाहरूको रकम जुटाउन युरोपेली सङ्घबाट ३७ लाख युरो (करिब ४१ लाख ९० हजार अमेरिकी डलर) प्राप्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन(यूनिडो) ले बुधबार घोषणा उक्त सहयोगबारे नेशनल न्युज एजेन्सी (एनएनए) ले उल्लेख गरेको छ ।

लेबनानका उद्योग मन्त्री जर्ज बुचिकियानसँगको आफ्नो बैठकको क्रममा लेबनानका युनिडो प्रतिनिधि इमानुएल कालेन्जीले नयाँ अनुदानले लेबनानमा औद्योगिक परियोजनाहरूमा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने बताएको एनएनए ले अधिकारीलाई उद्धृत गरी समाचारमा लेखेको छ ।

आफ्नो पक्षमा बुचिकियानले युनिडोमार्फत् युरोपेली पहलको प्रशंसा गर्दै भने, ‘तेलबाहेक अन्य वैकल्पिक ऊर्जा स्रोतमा भर पर्नु एकदमै आवश्यक र महत्त्वपूर्ण छ, जसले लागत बचत गर्छ र उत्सर्जन र प्रदूषण कम गर्छ ।’

मन्त्रीले यस क्षेत्रको विकास र आधुनिकीकरणको सुनिश्चितताका लागि नयाँ औद्योगिक परियोजनाहरू स्थापना गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस