१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक निर्वाचनमय भएको छ : आयुक्त तुलाधर

अ+ अ-

काठमाडौँ । निर्वाचन आयुक्त डा. जानकी तुलाधरले मुलुक स्थानीय तह निर्वाचनमय भएको बताएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चद्वारा आज आयोजित निर्वाचन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले निर्वाचनको मिति नजिकिएसँगै दायित्व र जिम्मेवारी बढिरहेको धारणा व्यक्त गरे ।

आयुक्त तुलाधरले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय तुल्याउन आयोग अघि बढेको छ, प्रशिक्षणले मतदाताको अर्थपूर्ण सहभागिता र बदर मत घटाउन योगदान दिनेछ ।’

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनलाई विश्वासनीय र शुद्धता कायम गर्न तथा मतदानका समयमा हुने मनोवैज्ञानिक त्रास हटाउन सबै पक्ष मिलेर काम गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जाल सूचना प्रवाह गर्ने सन्दर्भमा बरदान र अभिसाप दुवै भएको छ, हाम्रो जस्तो मुलुकमा अफवाह र हल्लाका आधारमा धेरै काम हुने गर्छ, सत्य र असत्यको परीक्षणपछि मात्र सूचना दिँदा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयसहित तुल्याउन सकिन्छ ।’

निर्वाचनका समयमा प्रवाह हुने भ्रमपूर्ण सूचना र दुष्प्रचारलाई रोक्न इन्टरनेटमा जोडिएको ठूलो सङ्ख्याका मतदातालाई समयमै सजग र सेचत गराउन आवश्यक रहेको बताउँदै उनले मित्थ्या समाचारले लोकतन्त्रलाई चुनौति, मतदातालाई अन्योल र उम्मेदवारको चरित्र हत्यामा असर गर्ने भएकाले त्यसप्रति सरकार र सबै पक्ष गम्भीर हुन जरुरी रहेको धारणा व्यक्त गरे ।

आयोजक संस्था नेपाल मतदाता अधिकार मञ्चका उपाध्यक्ष निर्मला शर्माले निर्वाचनको बेला सूचना प्रविधिको प्रयोग सदुपयोग र दुरुपयोगको गहन अध्ययन र विश्लेषण गरी सकारात्मक पक्षलाई आत्मसात गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस