२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीका अभिव्यक्ति झुटा र उदण्ड्डपूर्ण : डा. रावल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि दिएको अभिव्यक्तिमा सत्यता नभएको दाबी गरेका छन्।

आज नुवाकोटमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी परियोजनाबारे रावलले २ जिभ्रे कुरा गरेको बताएका थिए।

प्रधानमन्त्रीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको केही समयमै रावलले ट्विटबाट जवाफ दिँदै प्रधानमन्त्रीले तथ्यहीन कुरा गरेको बताएका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारमा भीम रावल २०७३ असार ३१ मा उपप्रधानमन्त्री रहेको र त्यो मन्त्रिपरिषद्ले एमसीसी परियोजना अनुमोदनका संसद्मा प्रस्ताव लैजाने निर्णय गरेको देउवाको भनाइ थियो। ओलीले अघि बढाएको एमसीसी परियोजना आफूले प्रतिनिधि सभाबाट पारित गरेको देउवाको भनाइ थियो।

साथै देउवाले मन्त्री हुँदा रावलले एमसीसीबारे विरोध नगरेको तर अहिले विरोध गरेकोमा त्यस बेला ‘दिमाग खुस्किएको थियो’ भन्ने प्रश्न गरेका थिए।

उनले एमसीसी संसद्मा ल्याएका बेला आफू उपप्रधानमन्त्री नरहेको पनि बताएका छन्।