२२ फाल्गुन २०८२, शुक्रबार
अछाम-१ मा भीम रावलको सुरुवाती अग्रता, पच्छ्याउँदै एमाले
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार भीम रावलले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक मत परिणाम अनुसार रावलले ३८० मत प्राप्त गरेका छन्...