२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेनु दाहालको भाषण सुनेर म दङ्ग छु : नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा कतिपय पालिकामा सहमति नभएका ठाउँमा सहमति जुटाउन नेताहरूलाई आग्रह गरेका छन् ।

बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कतिपय ठाउँमा बिगार्न खोज्नेहरू सक्रिय भएको बताएका हुन् ।

गठबन्धन दलहरूका शीर्ष नेता सहभागी सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘नमिलेका ठाउँमा मिलाउनुहोस्, तल कतिपय ठाउँमा बिगार्न खोजिरहेका छन् । सहमति नभएका ठाउँमा सहमति गर्नुस्। सहमति नगर्नेहरूलाई सम्झाउनुस्, तह लगाउने काम गर्नुस् ।’

भरतपुरका सन्दर्भमा विवाद नभएको उल्लेख गर्दै नेपालले भने, ‘भरतपुरका सन्दर्भमा कुनै दुई मत छैन ।’ निवर्तमान मेयर रेनु दाहालले उत्कृष्ट काम गरेको उल्लेख गर्दै उनले भने, ‘यातायातदेखि पिउने पानीसम्मका कुरामा दाहालले काम गर्नु भएको छ । उहाँका काम प्रशंसनीय छन्। दाहाललाई हामीले विकासका निम्ति अगाडि बढ्ने मेयरका रूपमा पाएका छौँ ।’ दाहालले सभामा पेस गरेका ‘कामका फेहरिस्तु सुनेर आफू दङ्ग परेको पनि नेपालले बताए ।’ रेनु दाहालको भाषण सुनेर म दङदास छु । बधाई छ रेनु दाहाललाई,’ नेपालले भने ।

त्यस्तै नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र विरोधी भएको कुरा पनि दोहोर्‍याएका छन् । उनले भने, ‘केपी ओलीको बखान गर्नु जरुरी छैन । हजार जिब्रो भएका शेषनागले गर्न सक्दैनन् । केपी ओली गणतन्त्र विरोधी हुन् । उनी महागफाडी हुन् । उनी झुटको पुलिन्दा चढ्न सक्छन् । झुटोलाई साँचो भन्छन् ।’