सरकारलाई प्रभावकारी उद्धार र राहतमा जुट्न माधव नेपालको आग्रह
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालैको प्राकृतिक विपत्तिबाट प्रभावितहरूको सहयोगका लागि आफ्नो पार्टीको तर्फबाट २५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । आईतवार जनकपुरमा...