२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब शुक्रबार पनि सेयर कारोबार हुने

अ+ अ-

काठमाडौँ ।अब शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । पहिले सातामा आइतबारदेखि बिहीबारसम्म हुने गरेको सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म हुने भएको हो ।

अब आइतबारको ठाउँमा शुक्रबार सेयर कारोबार हुने भएको छ ।

आगामी जेठ महिना देखि आइतबारको ठाउँमा शुक्रबार सेयर कारोबार हुने भएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज (शुक्रबार) आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सोमबारदेखि शुक्रबारसम्म बजार सञ्चालन गर्न निर्देशन दिएको हो ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेप्सेलाई ५ दिन नै सेयर कारोबार गर्ने निर्देशन दिएको बताएका हुन् ।

सरकारले पेट्रोलियम पदार्थ खपत काम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिन लागेको हो ।

सरकारले हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएपछि सेयर कारोबार ४ दिन मात्रै हुने हो कि भन्ने थियो ।