२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकृत भट्टराईको अभिनय रहेको बौद्ध गीत एवं म्युजिक भिडियो सार्वजनिक

अ+ अ-

काठमाडौँ । २५६६ औँ बुद्ध पूर्णिमाको अवसरमा बौद्ध गीत एवम् म्युजिक भिडियो सार्वजनिक भएको छ । भगवान् बुद्धका प्रमुख शिक्षाहरूबाटै मानवमा शान्तिको बास हुनसक्छ भन्ने मूल सन्देश गीतले बोकेको छ ।

आफैले खोज्नेले शान्ति पाउँछ, सांसारिक सुख भ्रम हो भन्ने आशयको यो गीत निकै कर्णप्रिय रहेको छ । युवा वर्ग लक्षित सङ्गीत र बौद्ध चेतनास्तर समेटिएको साधारणतम प्रस्तुतिको यो गीत निर्माणकर्ताको युट्युब च्यानल मधु मञ्जिलमार्फत् रिलिज गरिएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा कार्यरत मञ्जिल सुवेदीको शब्द र सङ्गीतमा रहेको गीतमा सुजील कर्माचार्यको सङ्गीत संयोजन रहेको छ भने रचनाकार मञ्जिल सुवेदी र मनिष अधिकारीले आवाज दिएका छन् ।

यो भिडियोमा नेपाल सरकारका शाखा अधिकृत मधुसूदन भट्टराईको मुख्य अभिनय रहेको छ । भारतमा २ वर्षसम्म चलचित्र निर्माणसम्बन्धी अनुभव लिएका निर्देशक मृत्युञ्जय गैह्रे (लक्ष्मण) ले गीतको जीवन्तता र भावलाई समेट्नका लागि लुम्बिनीमै विशेष रूपमा भिडियो तयार गरिएको जानकारी दिए ।

गीतमा चतुरार्यसत्य, आर्यअष्टाङ्गिक मार्ग, चतुर्ब्रह्मविहार, प्रतित्य समुत्पाद, आदि बौद्ध ज्ञानका सूत्रसमेत समेटिएको छ ।