विवेकशीलको अध्यक्षबाट मिश्रले दिए राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विवेकशीलको अध्यक्षबाट मिश्रले दिए राजीनामा


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन् ।

पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् ।

मिश्रले एक विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यका रुपमा रहने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस