२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०६५ अङ्कमा झर्‍यो नेप्से , कुल १ अर्ब २७ करोड रुपैयाँको कारोबार

अ+ अ-

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २०६५ अङ्कमा झरेको छ । आज (सोमबार) नेप्से १२.९२ अङ्क घटेको हो ।

कुल १ अर्ब २७ करोड रुपैयाँको कारोबार भयो । विकास बैङ्क ११, फाइनान्स ३, उत्पादन २१, लघुवित्त २२ र अन्य उपसमूह १ अङ्क बढे । बैङ्किङ १९, होटल तथा पर्यटन १, जलविद्युत् ५, जीवन बीमा १९८ र निर्जीवन बीमा उपसमूह ४९ अङ्क घटे ।

उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । नारायणी डेभलपमेन्टको मूल्य ६ प्रतिशत बढ्यो । इन्भेस्टमेन्टसँग मर्ज तोडिएपछि कारोबार खुलेको पहिलो दिन हिमालयन बैङ्कको मूल्य १० प्रतिशत घट्यो ।

कम्पनीको मूल्य प्रतिकित्ता ३४८.९० कायम भएको छ । कारोबार रकमका आधारमा एसियन लाइफ, एनआईसी एसिया बैङ्क, नेपाल लाइफ, अरुणभ्याली हाइड्रो र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।