२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले कारबाही गरेका खेम मिश्रलाई देउवाले गरे स्वागत

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास नेपाली काँग्रेसको पार्टी कार्यालयमा रूपान्तरण हुने अवस्थामा पुगेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला गतिविधिले प्रधानमन्त्रीको सरकारी निवास काँग्रेसको कार्यालय हुने अवस्थामा पुगेको हो ।

सोमबार मात्र प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस प्रवेशको कार्यक्रम भयो । सो अवसरमा नेकपा एमालेको कारबाहीमा परेका ओखलढुङ्गाका एमाले नेता खेम मिश्र काँग्रेसमा प्रवेश गरेका छन् ।

मिश्र कारबाहीमा पर्नुअघि नेकपा एमाले चम्पादेवी गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कमिटी ओखलढुङ्गाका सचिवालय सदस्य रहेका थिए । उनीसँगै एमाले ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चका सदस्य कविता मिश्र (अधिकारी) सोमबार काँग्रेसमा प्रवेश गरेकी छिन ।

पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले समन्वय गरेर मिश्रलाई काँग्रेस प्रवेश गराएका हुन् । स्थानीय निर्वाचनमा बागी उठेपछि मिश्रलाई एमालेले कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो ।