९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमापारि रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर आज नेपाल भित्रिने

अ+ अ-

रुपन्देही । भारतीय भन्सार कार्यालयले सिस्टम अपडेट नगर्दा तीन दिनदेखि सीमापारि रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर आज (सोमबार) नेपाल आउने भएका छन् ।

भारतीय भन्सार कार्यालयले प्रयोग गर्दै आएको सिस्टम अपडेट गर्ने भने पनि समयमै नगर्दा नेपाल आउने पेट्रोलियम पदार्थको आयात शनिबारदेखि रोकिएको थियो ।

भारतीय भन्सार कार्यालयले एडी कोड प्रविष्ट गरेर मात्रै निर्यात दिने व्यवस्था अनिवार्य गरेपछि नेपालका लागि ल्याइएको पेट्रोलियम पदार्थ सीमामा रोकिएको नेपाल आयल निगमको भलबारी डिपोले जनाएको छ ।

भारतीय भन्सारले नै सिस्टम अपडेट नगरिदिँदा शुक्रबारदेखि नेपालमा कुनै पनि पेट्रोलियम ट्याङ्कर आउन नसकेको र आज कार्यालय खुलेपछि केही समयमा आउने नेपाल आयल निगम भलबारी डिपोका प्रमुख नवविनोद पोखरेलले बताए ।

भारतीय आयल कर्पोरेसनले एडी कोड राख्नुपर्छ, शूक्रबारदेखि लागू भएको नयाँ व्यवस्था अनुसार कर्पोरेसनले कोड राख्न ढिलापछि समस्या आएको हो, अब केही समयमा खुल्ने सूचना पाएका छौँ’, उनले भने ।

भैरहवा भन्सार हुँदै दैनिक ४०-५० वटा ट्याङ्कर आउने गरेकोमा शनिबार र आइतबार कुनै पनि नआएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस