पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति: ‘२५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेषगरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन् । काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको रसुवा बाढीपछिको...