१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगातार दोस्रो जितसहित भारत एसिया कपको सुपर चारमा

अ+ अ-

एजेन्सी । लगातार दोस्रो जितसहित भारत एसिया कपको सुपर चारमा पुगेको छ।

युएईमा जारी प्रतियोगिता अन्तर्गत गए राती हङकङलाई ४० रनले हराउँदै भारत समूह विजेताको रूपमा अघिल्लो चरण प्रवेश गरेको हो।

भारतले दिएको १९३ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो।

हङकङका लागि बाबर हायातले ३५ बलमा ४१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए।

यस्तै जिशन अलिले १७ बलमा अविजित २६ रन तथा स्कट म्याकिन्चीनीले अभिजित १६ रन बनाए पनि हार टार्न सकेनन्। अजाज खानले १४ तथा कप्तान निजाकत खानले १० बनाएका थिए।

भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, रवीन्द्र जडेजा र आवेश खाले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९२ रन बनायो। भारतका लागि सूर्यकुमार यादव र विराट कोहलीले अविजित अर्धशतक बनाए।

यादवले २६ बलमा ६ छक्का र ६ छक्कासहित ६८ तथा कोहलीले ४४ बलमा १ चौका र ३ छक्कासहित ५९ रन बनाए। केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाएर आउट भएका थिए।

हङकङका लागि अयुस शुक्ला र मोहम्मद घजान्फरले समान १-१ विकेट लिए ।

यस जितसँगै समूह ‘ए’ को भारतको २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा रहँदै सुपर चारमा पुगेको छ। यसअघि पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस