९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकता विधेयकको विषयमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गर्नु उदेक लाग्दो विषय भएको कमलको टिप्पणी

अ+ अ-

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुनु उदेक लाग्दो विषय भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपतिविरुद्ध काठमाडौँमा नेपाली काँग्रेस निकट विद्यार्थी सङ्घले प्रदर्शन गरेपछि थापाले सामाजिक सञ्जालमार्फत विद्यार्थीहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने टिप्पणी गरेका हुन् ।

थापाले भनेका छन् ‘प्रत्येक नेपालीले सरल ढङ्गबाट नागरिकता पाउनुपर्छ।जन्मसिद्ध नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ।तर,विवाह गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लाग्नुहोस् भनी केही युवाहरू सडकमा उत्रिएका देख्दा उदेक लाग्छ।युवाहरू राजनीतिक स्वार्थको गोटी बन्नु हुँदैन ’

थापाले नागरिकता विधेयकले नेपालको हित नगर्ने भन्दै विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस