६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३५ दिनभित्र सबै ऋण चुक्ता गर्न वाणिज्य बैङ्कको निर्देशन

अ+ अ-

काठमाडौँ । बिरुवा कन्स्ट्रक्सनलाई ३५ दिनभित्र सबै ऋण चुक्ता गर्न राष्ट्रिय वाणिज्य बैङ्कले निर्देशन दिएको छ ।

बैङ्कले आजबिजनेवि सार्वजनिक सूचना जारी गरी सावाँ, ब्याज र अन्य सबै दस्तुर ३५ दिनभित्र चुक्ता गर्न भनेको हो । अन्यथा धितो लिलाम गर्ने सूचनामा उल्लेख छ ।

बिरुवा कन्स्ट्रक्सनका शेयर धनीहरूमा काठमाडौँ महानगरपालिका वडा नं। ३४ नयाँबानेश्वरस्थित बिरुवा कन्स्ट्रक्सनमा धनकुटा–६ घर भई हाल काठमाडौँ–३४ का सुवित श्रेष्ठ, दोलखाको चरिकोट–४ घर भई हाल काठमाडौं-३४ का बालकृष्ण थापा र रामेछाप घर भई हाल काठमाडौं–१० का पेम्बा लामा शेर्पा छन् ।

रुपन्देहीको रुपन्देहीको बुटवल–बेलहिया सडक, पाँचथरको तमोर करिडोर, बेनी–जोमसोम–कोरला सडक खण्ड लगायतका थुप्रै निर्माण क्षेत्रमा बिरुवा कन्स्ट्रक्सनले काम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस