९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमाथि इंग्ल्यान्डको सानदार जित

अ+ अ-

काठमाडौँ । छैठौँ खेलमा पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले सात खेलको टी-२० सिरिज ३-३ को बराबरीमा ल्याएको छ।

लाहोरमा शुक्रबार राति पाहुना टोली इंग्ल्यान्डले पाकिस्तानमाथि ८ विकेटको सहज जित निकालेको हो। पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इंग्ल्यान्डले १४.३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो।

इंग्ल्यान्डको जितमा फिल साल्टले अविजित रहँदै ८८ रनको अर्धशतकीय इनिङ खेले । ४१ बल खेलेका उनले १३ चौका र ३ छक्का प्रहार गरेका थिए।

यस्तै एलेक्स हेल्स २७ रनमा आउट हुँदा डाविड मालनले २६ रन बनाए। बेन डुकेटले अविजित २६ रन जोडे। पाकिस्तानका शादब खानले २ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो।

उसका लागि कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय इनिङ खेले। २७ औँ टी २० अन्तर्राष्ट्रिय अर्धशतक पुरा गरेका बाबरले टी २० अन्तर्राष्ट्रिय करिअरमा ३ हजार रन पूरा गरे।

त्यस्तै इफ्तिखर अहमदले ३१ तथा हैदर अलीले १८ र मोहमद नवाजले १२ रन बनाए। पाकिस्तानले ओपनर मोहम्मद रिजजानको स्थानमा मोहममद हरिसलाई डेब्यू दिएको थियो। हरिस रिचर्ड ७ रनमा क्याच भए । इंग्ल्यान्डका डेविड विलि र साम करणले २-२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस