८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा वरिष्ठ उपाध्यक्ष यादवसहितका नेता काँग्रेस प्रवेश गर्दै

अ+ अ-

काठमाडौँ । टिकट नपाएर असन्तुष्ट बनेका जनता समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष शेषनारायण यादव नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् । यादवलाई धनुषा निर्वाचन क्षेत्र नं.४ (क) बाट काँग्रेसले टिकट दिने भएपछि उनी जसपा छाडेर काँग्रेस प्रवेश गर्न लागेका हुन् । यादवसहित जसपाका प्रदेश कमिटीकै बजरङ्ग यादव, डा. शत्रुघन यादव लगायतका नेता कार्यकर्ता पनि काँग्रेस प्रवेश गर्दैछन् ।

लोकतान्त्रिक विचारधारा भएको पार्टी कम्युनिस्टसँग गठबन्धन गरेर कम्युनिस्टमै पार्टी विलय हुन थालेपछि आफूहरू पार्टी परित्याग गरेर लोकतान्त्रिक विचारधारा भएको पार्टीमा प्रवेश गर्न लागिएको जसपा प्रदेश कमिटीका सदस्य बजरङ्ग यादवले बताए । उनले विचारधारा नभएको पार्टी जसपा निर्वाचनपछि एमालेमा विलय हुने दाबी समेत गरे ।

त्यस्तै जसपाका नेतृ एवं मधेस प्रदेशका पूर्व अर्थ राज्यमन्त्री उषा यादव पनि स्वतन्त्र उम्मेदवारी दिन थालेकी छिन् । त्यस्तै केन्द्रीय सदस्य अरुण सिंह, जिल्ला उपाध्यक्ष अम्भु साह लगायतका दर्जनौँ नेताहरूले स्वतन्त्र उम्मेदवार दिने तयारीमा छन् ।

यादवसहितका नेता कार्यकर्तालाई आजै काँग्रेसका सह महामन्त्री महेन्द्र यादवले आफ्नै निवास लक्ष्मीनियाँमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ । यस क्षेत्रमा जसपाका कोर टिमलाई नै काँग्रेसले पार्टी प्रवेश गराउने पक्का भएपछि सहमहामन्त्री यादवसहित प्रदेशमा पनि काँग्रेसको उम्मेदवार जित्ने सम्भावना प्रबल रहेको चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस