२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गफाडी ओलीको हातमा मुलुक सुम्पन हुन्न, डुब्छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातमा मुलुक सुम्पिन नहुने बताएका छन्।

काठमाडौँको कोटेश्वरमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओली गफाडी भएको आरोपसमेत लगाए।

‘जनताको घर-घरमा ग्यासको पाइप र रेल ल्याउँछु भनेर हावादारी कुरा गर्ने गफाडीहरू यो मुलुकको प्रधानमन्त्री बन्न पुगे। यो पटक पनि गफाडीको कम्पनीलाई मौका दिइयो भने मुलुक डुब्छ,’ अध्यक्ष नेपालले भने।

सत्ता गठबन्धन संविधान रक्षा र समृद्धिका लागि बनेको उनले बताए।

मुलुकको समृद्धिका लागि सत्ता गठबन्धनलाई विजयी गराउन उनले आग्रह गरेका थिए।

‘व्यवस्था उल्ट्याउन राजावादीसँग साँठगाँठ गर्ने गठबन्धनलाई पराजित गर्दै सत्ता गठबन्धनलाई विजय गराउन म आग्रह गर्दछु,’ उनले भने। 

प्रत्यक्ष निर्वाचनमा गठबन्धनका दलबीच मत ट्रान्सफर हुँदा नै गठबन्धन आगामी दिनमा बलियो हुने उनले बताए।

काठमाडौँ २ की उम्मेदवार ओनसरी घर्तीसहित गठबन्धनका अन्य उम्मेदवारलाई जिताउन उनले आग्रह गरेका थिए।