कर्णालीका समस्या काठमाडौँले बुझ्नुपर्छः महामन्त्री राणा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री उदय शमशेर राणाले कर्णालीका समस्या काठमाडौँले बुझ्न आवश्यक रहेको बताएका छन् । बुधवार काठमाडौँमा आधा अध्याय पुस्तक विमोचन गर्दै उनले कणार्ली, सुदूरपूर्व र सुदूरपश्चिमका नागरिकको...