१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नबिल भारतको एक्जिम बैङ्कको ‘व्यापार सहायता कार्यक्रम’मा सदस्यता पाउने पहिलो बैङ्क

अ+ अ-

काठमाडौँ । नबिल बैङ्कले एक्सपोर्ट-इम्पोर्ट बैङ्क अफ इन्डिया (एक्जिम बैङ्क)को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’अन्तर्गत सदस्य बैङ्कको मान्यता प्राप्त गरेको छ। एक्जिम बैङ्कबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एक मात्र बैङ्क हो।

एक्जिम बैङ्कले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैङ्कलाई व्यापार सहायताअन्तर्गत सदस्यता प्रदान गरेको हो। यो सम्झौताले नेपाल र भारतबिच बढ्दो व्यापारलाई सहज बनाउने, दुई देशबिचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने नबिल बैङ्कको विश्वास छ। यो सुविधाअन्तर्गत एक्जिम बैङ्कले नबिल बैङ्कको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ।

यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सीमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्ने अपेक्षा लिइएको छ। साथै यसले वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि गरी सीमा पार व्यापारसम्बन्धी कारोबारहरूलाई सहज गर्नेछ।

यस व्यापार सहायता कार्यक्रमअन्तर्गत एक्जिम बैङ्कसँगको नबिल बैङ्कको साझेदारीले नेपाली बैङ्किङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोशेढुंगा साबित हुने नबिल बैङ्कले जनाएको छ।

प्रतिक्रिया दिनुहोस