९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम : एमाले समानुपातिकमा पहिलो, माओवादी तेस्रो

अ+ अ-

काठमाडौँ । सुदुरपश्चिममा नेकपा एमाले समानुपातिक तर्फ पहिलो दल बनेको छ । प्रदेशमा सदर भएको ८ लाख ९६ हजार ३८६ मत मध्ये एमाले सबै भन्दा धेरै मत पाउने पार्टी बनेको छ । उसले २ लाख ७४ हजार ६७५ पाएको छ ।

त्यस्तै नेपाली कांग्रेस २ लाख ६९ हजार ५६४ मतसहित दोस्रो स्थानमा छ । समानुपातिकमा तेस्रो भएको माओवादी केन्द्रले १ लाख २१ हजार ४३१ मत पाएको छ । यता नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५९ मत पायो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र ४४ हजार २३३ र नेकपा एकीकृत समाजवादीले ४३ हजार ८१९ मत ल्याएको छ । प्रदेशमा यी ६ दलले थ्रेस होल्ड कटाएका छन् । अन्य दलले भने थ्रेस होल्ड कटाउन सकेनन् ।

यी हुन् थ्रेस होल्ड कटाउन नसक्ने दल (मतसहित)

नेपाली काँग्रेस (बिपी)
६,९६९
राष्ट्रिय जनमोर्चा
४,४९१
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
४,४२२
जनता समाजवादी पार्टी, नेपाल
३,६२२
हाम्रो नेपाली पार्टी
२,९६६
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
२,९२६
जनमत पार्टी
१,९९५
नेपाल लोकतान्त्रिक पार्टी
१,६२९
मौलिक जरोकिलो पार्टी
१,५४०
राष्ट्रिय नागरिक पार्टी
१,४२२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१,३७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१,२४६
नेपाल मजदुर किसान पार्टी
१,२३३
नेपाली जनता दल
१,०२६
नेपाल आमा पार्टी
९८८
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
७२९
मङ्गोल नेशनल अर्गनाइजेशन
६७०
जनता समाजवादी पार्टी, नेपाल
६३७
नेपालका लागि नेपाली पार्टी
६२८
जनजागरण पार्टी नेपाल
५७१
बहुजन शक्ति पार्टी
५१८
सामाजिक एकता पार्टी र नेपाल कम्युनिस्ट पार्टी (समाजवादी)नेपाल दलित पार्टी
४८१
नेश्नलिष्ट पिपल्स पार्टी
४६६
विवेकशील साझा पार्टी
४३२
जनता प्रगतिशील पार्टी, नेपाल
४३०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३३२
राष्ट्रिय जनमुक्ति पार्टी
२१६
नेपाल संघीय समाजवादी पार्टी
१५०

प्रतिक्रिया दिनुहोस